Special Message

Admission in (MBS, M.Ed, BCA, BBS, B.Ed., and B.Ed. Science) is going on. Contact the KSC Admission Office.

Latest News And Events

काठमाडौं शिक्षा क्याम्पसमा यौनिकता शिक्षा शिक्षणसम्बन्धी पुनर्ताजगी तालिम सुरू

Date : May-26-2023
Time :

 

चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा यौनिकता शिक्षा शिक्षणसम्बन्धी पुनर्ताजगी तालिम सुरू भएको छ ।

शुक्रबारबाट सुरू भएको तीन दिने पुनर्ताजगी तालिमको त्रिभुवन विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डीन चित्र बहादुर बुढाथोकीले उद्घाटन गर्नुभयो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काठमाडाैं शिक्षा क्याम्पस अनुसन्धान व्यवस्थापन विभागको संयोजनमा सञ्चालन हुने सो तालिममा विभिन्न १० वटा क्याम्पस तथा विद्यालयका ४० जना प्रतिनिधिहरूको सहभागिता रहने काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

सो क्रममा त्रिविका नवनियुक्त सह-नियन्त्रक सुरेशजंग शाही, महेन्द्र संस्कृत विश्वविद्यालयका प्राध्यापक घनश्याम भण्डारी, चन्द्रागिरि नगरपालिका १० का वडाध्यक्ष शीव कुमार महर्जन लगायतको उपस्थिति रहेको थियो  

https://www.thankottimes.com/2023/05/25682/?fbclid=IwAR0vrow1K_ETsNorE0YoClpRvZx6nuY6fsM3KQ9FLTHfD4Qll7WFMvrLykE

काठमाडौं शिक्षा क्याम्पसमा यौनिकता शिक्षा शिक्षणसम्बन्धी पुनर्ताजगी तालिम सुरू